बालुवामा पुरेको अवस्थामा ८ क्विन्टल गाँजा बरामद

  • पुस १५, २०७९ | ५३१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १५ पुष ।  सप्तरी प्रहरीले बालुवामा खाल्डो खनि पुरेको अवस्थामा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी ब्यारेजको गोल घर देखी करिब ५ सय मिटर उत्तर पुर्व कोशी भंगालको पुर्व टापुको एकान्त ठाउँ बालुवामा खाल्टो खनि पुरीएको अवस्थामा ८ क्विन्टल गाँजा बरामद भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले जानकारी दिए ।

खाल्डोमा ठूलो मात्रामा गाँजा राखेको सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले बालुवा भित्र खनि हेर्दा १ ठाउँमा १२ बोरा, दोश्रो ठाउँमा ९ बोरा र तेश्रो ठाउँमा ६ बोरा गरी जम्मा २७ वटा बोरागरि ८ क्विन्टल १० केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब