सिरहा, ०६ चैत । सिरहाको श्री सूर्य नारायण सत्य नारायण मोरवैता यादब बहुमुखि क्याम्पसमा जनमत विद्यार्थी संघ विजयी भएको छ ।
कुल ८ सय १५ मतदाता मध्ये ५ सय ५५ मत खसेको थियो ।
खसेको मतमा जनमत विद्यार्थी संघलाई १९७, संयुक्त तिन दलिय गठबन्धनलाई १३१, अनेरास्ववियु (अखिल) ८४, अखिल क्रान्तकारी ७० र नेवि संघलाई ४२ मत परेको थियो ।
जनमत विद्यार्थी संघ सभापति दिपेन्द्र कुमार यादब ६६ मत अन्तरले विजयी भएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved