‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान उद्घाटनको तयारी पुरा

  • भदौ १६, २०८० | ४०० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १६ भदौ। नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको भोली शनिवार देशभरीका सवै वडाहरुबाट एकैपटक उद्घाटन गर्ने योजना अनुसार सिरहामा पनि तयारी पुरा भएको जनाएको छ। सिरहाको पनि १७ वटा पालिकाको एक सय ६३ वटै वडाहरुको एकैपटक उद्दागटनको तयारी पुरा भएको नेकपा माओवादी केन्द्र सिरहाले जनाएको छ। 

पार्टीले अभियान उद्घाटनको लागि जिल्ला, नगर तथा वडाहरुको भेला तथा बैठकहरु सम्पन्न गरिसकेको जनाएको छ। शनिवार सवै वडाहरुले एकैसाथ विभिन्न कार्यक्रमहरु गरी उद्घाटन गर्ने जनाएको छ। 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले दिउँसो १ बजे काठमाडौंको चन्द्रागिरी गाउँ पलिकाको घट्टेडाँडाबाट गर्ने कार्यक्रम रहेको छ। त्यसको विभिन्न संचारमाध्यमबाट प्रत्यक्ष प्रशारण गरिने कार्यक्रम रहेको छ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब