दुर्घटना हुनबाट जोगियो रेल

  • असोज १७, २०८० | ३६२ पटक पढिएको | सीमा संदेश
alt

नेपालको एक मात्र रेल मंगबार ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

रेल पास हुनेबेला बाटो काट्ने दुबैतर्फको ढाट बन्दभए पछि पनि जनकपुरधाम–१ मिल्स एरिया स्थित रेल्वे ट्रयाकमा एउटा मोटरसाइकल क्रस गर्न खोज्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएका छन् । बाटो बन्द भइसके पश्चात पनि जबर्जस्ती बाटो काट्न थालेपछि प्र.–२–०२–००३ प ००९० नम्बरको मोटरसाइकल रेलसंग ठोक्किएको थियो । त्यस क्रममा जनकपुरधाम–१९ बेंगाको पिपराका राम सजिवन यादवका छोरा राकेश यादव घाइते भएका छन् । उनको दाहिने खुट्टा र छातीमा भित्री चोट लागेको छ भने उनको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

मोटरसाइकल माथि रेल चढेपछि ठूलै दुर्घटना हुन सक्ने अवस्था सिर्जना भए पनि, चालकको कुशलताका कारणले रेल जोगिएको बताइएको छ । रेल्वे आउने समयमा बाटो बन्द गर्दा पनि बाटो काट्नेहरुको लापरबाहीले गर्दा यस्ता समस्या रेल्वेले खेप्न परिरहेको नेपाल रेल्वेले जनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब