रानीमहलनजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • कार्तिक ५, २०८० | ४४० पटक पढिएको | सीमा संदेश
alt

पाल्पाको रानीमहल दरबारनजिकै जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । चालक घाइते छन् । दुर्घटनामा परेकाे जिप बराङ्दी खोलामा खसेको छ । जिप खोलामा खसेर क्षतविक्षत भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । ज्यान गुमाउनेको परिचय नखुलेको प्रहरीले जनाएको छ । बागमती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटनामा परेको हो । 

अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्ला सदरमुकामबाट गएको जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । अहिले उद्धार कार्य चलिरहेको छ। दुर्घटनाको कारण खुलेको छैन ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब