तीन घण्टा लाइन बसेर पूर्वराजाबाट टीका लगाउँदै मिश्रले भने- अर्को वर्ष नारायणहिटीमै लगाउन पाइयोस्

  • कार्तिक ८, २०८० | ६६५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पहिलोपटक पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दसैँको टीका लगाएका छन् । निर्मल निवासमा आज अपरान्ह तीन घण्टासम्म लाइनमा बसेर उनले पूर्वराजासँग टीका लगाएका हुन् ।

टीका ग्रहणका क्रममा पूर्वराजालाई अर्को वर्ष नारायणहिटी दरबारमै दसैँ मनाउन शुभेक्षा व्यक्त गरेको मिश्रको भनाइ छ । उनले सामाजिक सञ्जालमा पूर्वराजाको हातबाट टीका लगाउन स्वार्थरहित सर्वसाधारणको भिड लागेको तर राष्ट्रपतिकहाँ टीका लगाउन केही पार्टीनिकट मानिस र उच्चपदस्थको पातलो उपस्थिति रहेको टिप्पणीसमेत गरेका छन् ।v

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब