वैदेशिक रोजगारीमा ठगी गरेको अरोपमा एकजना पक्राउ

  • कार्तिक २४, २०८० | ३५५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, कार्तिक २४ गते । बैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा एकजनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं. ३ बस्ने ३५ वर्षीय साविर मलंग रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बैदेशिक रोजगारी ठगी मुद्दामा बैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएकाले मलंगलाई गाउँघरमा लुकिछिपी हिडडुल गरि रहेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए ।

पक्राउ परेको मलंगलाई बैदेशिक रोजगार बिभाग काठमाण्डौं पठाउने तयारी भइरहेको जनाइएको छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब