'क्रिश्चन मन्त्री मुर्दाबाद' भन्दै हिन्दु सम्राट सेनाले जनकपुरमा गरे मन्त्री किराँतीको पुतला दहन

  • पुस ७, २०८० | २९१ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । नेपाल सरकारको सँस्कृति मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै जनकपुरमा पुतला दहन गरिएको छ । 

शुक्रबार जनकपुरको रामानन्दचोकस्थित हिन्दु सम्राट सेनाले धर्मलाई लिएर दिएको अभिव्यक्तिप्रति आक्रोस प्रकट गर्दै राजीनामा माग गरेको हो । मन्त्री किराँतीले दुई दिन अगाडी एक सार्वजनिक कार्यक्रममा क्रिश्चन धर्म नमान्नेहरुलाई जेल कोच्ने जस्ता अभिव्यक्ति दिएपछि देशैभरि विरोध भएको हो । 

सोही क्रममा हिन्दु सम्राट सेनाका अध्यक्ष राजेश यादवको सक्रियता र राजु यादवको अगुवाईमा जनकपुरको रामानन्द चोकमा मन्त्री किराँतीको पुतलामा जुत्ता चप्पल प्रहार गर्दै पुतला दहन गरेको हो । “क्रिश्चन मन्त्री राजीनामा दे, क्रिश्चन मन्त्री मुर्दाबाद” को नारा लगाउँदै उनीहरु विरोध जनाएका हुन् । 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब