सिरहा । सरकारले सिराहा जिल्ला प्रशासन कार्यालयबाट जारी भएका ६ वटा नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved