गलत रिपोर्ट बनाएको भन्दै आयोग घेराउ

  • पुस १८, २०८० | ३११ पटक पढिएको | सीमा संदेश
alt

मृतक आरती साहलाई न्याय दिलाउनका लागि २०१ दिनदेखि धर्नामा बस्दै आएका परिवारजनलगायतकाले राष्ट्रिय मानवअधिकार आयोग घेराउ गरेका छन् ।

मानवअधिकार आयोगले आरती साहको बारेमा गलत रिपोर्ट बनाएको भन्दै प्रदर्शनकारीहरुले आयोग अगाडि प्रदर्शन गरेका छन् । सो क्रममा प्रहरीले प्रदर्शनकारीहरुलाई प्रक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा आरती साहका बुवा विनोद साह, भाइ प्रेम साह, अभियानी कृतिका यादव, जस्मिन ओझा, विनु यादव र दीपक गुप्ता रहेका छन् ।

सरकारले काठमाण्डु स्थित माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेपछि मृतक आरती साहका परिवारले शान्तिवाटिकामा शान्तिपूर्णरुपमा धर्ना दिँदै आएका थिए ।

आयोगले आरती साहको बारेमा अनुगमन गरेर घटनाको गलत रिपोर्ट बनाएकोले अभियानीहरुको सहयोगमा सो रिपोर्टको विरोधस्वरुप प्रदर्शन गरिएको बुवा विनोद साहले जानकारी दिए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब