राजेन्द्र महतोले भने– ‘म अब कहिल्यै मन्त्री बन्दिन’

  • फागुन २४, २०८० | ४५५ पटक पढिएको | सीमा संदेश
alt

बहुल राष्ट्र निर्माणका लागि राष्ट्रिय मुक्ति क्रान्ति सुरु गरेका राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति कसैले रोक्न नसक्ने र बहुल राष्ट्र निर्माण भइ छाड्ने दावी गरेका छन् । विगतका आन्दोलन मोर्चाको शैलीले भएको र आफू पनि त्यसमा लागेको बताउँदै उनले त्यसमा त्रुटि भएको स्वीकार गरे । अब त्यसलाई सुधार गरेर अगाडि बढ्ने उनले बताए ।

नेपालमा पटक–पटक आन्दोलन भएपनि सफल किन भएन भन्ने विषयमा गम्भीर छलफल गरेर यो अभियानमा लागेको बताउँदै महतोले क्रान्ति सफल बनाउन जस्तोसुकै त्याग गर्न आफू तयार रहेको बताए ।

सन्चारकर्मी तथा बुद्धिजीवीसँग बुधबार छलफल गर्दै उनले आफू पाँचपटक मन्त्री भइसकेको र अब जीवनमा मन्त्री नबन्ने भनी कसम खाएको बताए । उनले अब आफूले पाउन बाँकी केही नरहेको समेत बताए । ‘३५ वर्षदेखि जुन अधिकारका लागि लडेँ त्यो प्राप्त गर्न नसकिएका कारण राष्ट्रिय मुक्ति क्रान्ति सुरु गरेका हौं’ उनले सुनाए ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब