अन्जु पन्त र प्रमोद खरेलको स्वरमा “तिम्रो मेरो दिलको बास”

  • वैशाख ३, २०८१ | २०१ पटक पढिएको | सीमा संदेश
alt

लोकप्रिय गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको सुमधुर स्वरमा तिम्रो मेरो दिलको बासु गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

आइतबार सगरमाथा डिजिटलको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । सन्तोष श्रेष्ठको शब्द तथा संगीतमा सजिएको यस गीतको भिडियो एरेन्ज कमल सौरागले गरेका छन् ।माया प्रेम र कल्पनालाई प्राथमिकता दिएर शब्द रचना गरिएको यस गीतको भिडियोमा शील्पा पोखरेल र अनुप जंग थापाले फिचरिङ गरेका छन् ।

एअन म्युजिसियन स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् भने सम्पादन मिन रावलले गरेका छन् भने क्यामेराम्यानमा मुकेश हुमागाईंले काम गरेका छन् ।

धनगढीमा करेन्ट लागेर युवकको मृत्यु

सिरहा माकरेन्ट लागेर एक युवककोमृत्यु भएको छ। जिल्लाको ध ...

छुरी प्रहार गरी युवकको हत्या

जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । ह ...

पेट्रोलमा ५, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ मूल्य घट्य

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्र ...

चैत्र ३ गते आइतबार, यस्ताे छ तपाईँकाे राशिफल

आज विक्रम संवत २०८१ साल चैत्र ३ गते, आइतबार । ईश्वी सन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब