पत्रकार गुप्ताकाे रिहाईकाे मांग गर्दै सिरहाका पत्रकार धर्नामा

  • वैशाख ७, २०८१ | ३५६ पटक पढिएको | सीमा संदेश
alt

नेपाल पत्रकार महासंघ सिरहा शाखाका निर्वतमान सभापति पत्रकार दिनेश्वर प्रसाद गुप्तालाई पक्राउ गरेको विरोधमा ईलाका प्रहरी कार्यालय लहानकाे गेटमा धर्ना दिएको छ ।

नव संग्राम दैनिक पत्रिकाका सम्पादक गुप्तालाई समाचार संकलन गर्ने बेलामा प्रहरीले पक्राउ घटनाको विरोधमा पत्रकारहरुले धर्ना दिएका नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य राेयाण्टर मण्डलले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय लहानमा धर्ना दिएर पत्रकार गुप्तालाई रिहाका लागि दबाब दिई रहेका छन् ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब