रुखको हाँगा काट्दा पाँच हजार जरिवाना

  • वैशाख २८, २०८१ | ५४० पटक पढिएको | सीमा संदेश
alt

ललितपुर महानगरपालिकाले भैँसेपाटीको एक मासु पसललाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।  सडक छेउमा रोपेको रुखको हाँगा काटेर बाख्रालाई खुवाएको पाइएपछि महानगरपालिकाले जरिवानाबापत  पाँच हजार जरिवाना तिराएको हो ।

महानगर प्रहरी गस्तीमा हिँडिरहेको अवस्थामा रुखको हाँगा काटेर बाख्रालाई खुवाएको देखेपछि जरिवाना तिराइएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

पेट्रोल, डिजेल र मट्टीतेल लिटरको २००

नेपाल आयल निगम लिमिटेडले आइतबार रातिबाट लागू हुने गरी प ...

गोलबजारमा कर्फ्यु हटाइयो, जनजीवन सामान्य बन्दै

सिरहा। सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यु ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब