मुख्यमन्त्री यादवद्वारा जानकी मन्दिरमा सरसफाइ

  • जेठ १६, २०८१ | ५४४ पटक पढिएको | सीमा संदेश
alt

गणतन्त्र दिवसको अवसरमा मधेश प्रदे शका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधामको जानकी मन्दिरमा विशेष सरसफाइ गरेका छन् । उनले जानकी मन्दिर को सरसफाइ गरेर जनतामाझ सरसफाइ हाम्रो आवश्यकता रहे को सन्देश दिए ।

यस विशेष अवसरमा मुख्यमन्त्री यादवले गणतन्त्र स्थापनामा योगदान दिने ऐ तिहासिक जनआन्दोलनका तथा विभिन्न परिवर्तनकारी आन्दो लनहरूमा सहादत प्राप्त गर्नुहुने सहिदहरूप्रति विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जलि व्यक्त गरे । संविधानको स्वीकार्यता अझ फराकिलो बनाएर यसको कार्यान्वयनलाई सुनिश्चित गर्नु सम्पूर्ण जातजाति, समुदाय सुदृढ राष्ट्रिय एकताको बलमा मुलुकलाई सामाजिक आर्थिक समृद्धि तर्फ लैजानु आजको मुख्य आवश्यकता रहेको मुख्यमन्त्री यादवले उल्लेख गरे ।

सामाजिक, आर्थिक, सांस्कृतिक एवम् जनताको सर्वाङ्गीण विकासका लागि र ाष्ट्रिय एकता महत्वपूर्ण रहे को छ यसका साथै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कार्यान्वयन र आर्थिक विकासका पक्ष महत्वपूर्ण सहयोग गर्ने र शहीदका अधुरा सपनाहरू पूरा गर्न सबैजना आ–आफ्ना ठाउँबाट इमान्दार र प्रतिबद्ध रही सकारात्मक सो चका साथ अगाडि बढ्न समेत आग्रह गरे । सो सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सामासिक अभियन्ताहरूको सहभागिता रहेको थियो ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब