बटैया गर्न दिएको कुनै पनि जग्गामा मोहियानी हक नलाग्ने

  • जेठ २३, २०८१ | ६६५ पटक पढिएको | सीमा संदेश
alt

तराई मधेशका जिल्लाहरुमा मन्दिरको जग्गा वा नीजि जग्गा खनजोत, उब्जाउको लागि बटैयामा दिएमा मोहियानी हक लाग्ने बारे गलत हल्ला फैलिएको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभाग राजविराजले मँगलबार एक सूचना जारी गर्दै बटैया गरी खनजोत गर्दै आएको जग्गा, खेतमा कुनै पनि मोहियानी हक नलाग्ने प्रष्ट पारिदिएको छ ।

भूमि सम्बन्धी ऐन २ं०२१ को चौथो संशोधन (२०५३÷०९÷२४) को दफा २५ (२) मा यसअघि नै माहियानी हक प्राप्त हुनेमा बाहेक कसैले कुनै जग्गाबालाको जग्गा कुनै शर्तमा कमाउ दिए वापत (बटैया) सो जग्गामा मोहियानी हक नलाग्ने भनेर प्रष्ट गरेको हो । 

गाउँघरमा कमाउको लागि दिएको मन्दिरको जग्गा, कुट्टीको जग्गा वा नीजि जग्गामा मोहियानी हक लाग्ने भनेर हल्ला फैलिएको थियो । 

444912467_7755698981178857_8061280513780801614_n

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब