ताप्लेजुङमा पहिरोमा ज्यान गुमाउने चार जना गाउँपालिका उपाध्यक्षका परिवार

  • जेठ ३२, २०८१ | ४३४ पटक पढिएको | सीमा संदेश
alt

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा परेर ज्यान गुमाउनेहरु उपाध्यक्षका परिवार रहेको थाहा भएको छ ।

गाउँपालिकाका अध्यक्ष राजन लिम्बूकाअनुसार गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूको घर पहिरोमा पुरिँदा उहाँका बुवा ६९ वर्षीय रामबहादुर, कान्छीआमा जसमाया र बहिनीहरु नौ वर्षीया गङ्गा र जमुनाको ज्यान गएको हो । गङ्गा र जमुना जुम्ल्याहा दिदीबहिनी रहेको पनि अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

पहिरोमा परेर ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीया छोरी घाइते हुनुभएको छ । राति दुई बजेतिर खसेको पहिरोले घर पुरिएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । 

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब