प्रधानमन्त्री दहाल आज सिरहा आउँदै

  • असार २, २०८१ | ५३५ पटक पढिएको | सीमा संदेश
alt

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’आज असार २ गते सिरहा आउने भएको छ। १० औं चुरे संरक्षण दिवसको अवसरमा डिभिजन वन कार्यालय, लहानद्वारा आयोजित वृक्षा रोपन कार्यक्रममा सहभागीहुन सिरहाको मिर्चैया आउन लागेको हो।

मिर्चैया नगरपालिका ७ लक्ष्मी सामुदायिक वन समूह, फुलवरियामा वृक्षा रोपनको उद्घाटन गर्न प्रधानमन्त्री दहाल आउन लागेको डिभिजन वन अधिकृति सुजित कुमार झाले जानकारी दिए।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब