अनुष्का हाँसो रोक्नै नसक्ने मस्यामा

  • असार १४, २०८१ | ६०५ पटक पढिएको | सीमा संदेश
alt

दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री अनुष्का शेट्टी पछिल्लो समय हाँसो रोक्न सक्दिनन्। केही कुरामा हाँस उठ्यो भने उनी करिब १०/१५ मिनेटसम्म हाँसेको हाँस्यै हुन्छिन्।

बाहुबलीमा समेत काम गरेकी अनुष्कालाई दुर्लभ रोगका कारण यस्तो समस्या आइपरेको हो। हालै उनले आफूलाई हाँसोसम्बन्धी रोग लागेको सञ्चार माध्यमका साथ खुलाएकी छन्।

‘मलाई हाँसो रोक्नै नसक्ने दुर्लभ रोग लागेको छ। जब म कुनै हाँस उठ्ने कुरा देखेर हाँस्छु, सुटिङको क्रममा हाँसे भने फेरि सामान्य अवस्थामा फर्किन १५/२० मिनेट लाग्छ,’ उनले खुलाएकी छन्, ‘जसका कारण धेरै पटक सुटिङ नै छोड्नुपरेको छ।’

उनले आफूलाई सुडोबुलबर इफेक्ट (बीपीए) नामक रोग लागेको बताएकी छन्। जसका कारण उनलाई दैनिक जीवनमा असर परेको छ। पछिल्लो समय उनी फिल्म मिस शेट्टी मिस्टर पोली शेट्टीमा देखिएकी थिइन्।

अनुष्काले सामाना गरिरहेको बीपीए मस्तिष्कसँग जोडिएको रोग हो। जसको सिधा असर मानिसको दिमागमा पर्दछ। यस्तो अवस्थामा मानिसहरू आफ्नो हाँसो र रुवाईलाई नियन्त्रण गर्न सक्दैनन्।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब