एक्लो भदौमा

  • असार २७, २०८१ | ४११ पटक पढिएको | सीमा संदेश
alt

प्रदीप शाहीको निर्देशनमा बन्ने फिल्म एक्लो आगामी भदौको दोस्रो साताबाट सुटिङ फ्लोरमा जाने भएको छ। फिल्मका लागि सञ्चारकर्मी तथा अभिनेताद्वय दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित भएका छन्।

प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, बेनिशा हमाल, कविता नेपाली, दिया पुन, बेलायती अभिनेता जेमी बेकनलगायत कलाकारले अभिनय गर्ने फिल्म बेलायतमा फिल्म मेकिङ पढेका प्रदीप शाहीले त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि निर्देशन गर्न लागेका हुन् ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब