सफाईकर्मी हटाउने हल्ला नै गल्त हो : प्रमुख प्रशासकीय अधिकृत यादब

  • साउन ७, २०८१ | ८६१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०७ श्रावण । सफाईकर्मी हटाउने निर्णय नगरपालिकामा भएकै छैन् । कसरी यस्तो हल्ला भयो थाहा भएन् । सिरहा नगरपालिकाले दलित, विपन्न तथा गरिवा परिवारलाई 'एक घर एक रोजागरी' दिने लक्ष्य नै लिएका छन् । तर कसले यसरी हल्ला गरियो थाहा भएन् । यो कुरा सरासर गल्त प्रचार मात्र होे । यो हल्ला पछि नलाग्न नगरवासी तथा कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले अनुरोध गर्नु भयो ।

सिरहा नगरपालिकाले 'एक घर एक रोजागरी' कार्यक्रम कार्यन्वयन गर्न सफाईकर्मिहरुसँग छलफल गरी हाल एकै परिवारबाट रहेका ४ जना सफाईकर्मी मध्ये जसले कार्य गर्न सडकमा आउँदैन्न, त्यसलाई हटाएर नयाँ उनीहरुका छिमेकबाटै जसले रोजागरी पाएको छैन् उसलाई राख्ने निर्णय गरको हो । दैनिक रुपमा कार्य गरिरहकोलाई कसरी नगरपालिका हटाउँछ । के नगरपालिकालाई सरसफाईकर्मी बिना बाटोघाटो सफा रहन्छ । उनीहरुलाई गल्त बुझाई मात्र भएको हो । 

अब एउटै परिवारबाट चार जना सफाई कर्मचारी छन् । त्यस्तबाट एक जनाले मात्र काममा आउँछ । कामै नगरी घरमै बसेर तलब खुवाउने कार्य अब हुदैन् । रोजागरबाट बञ्चित रहेकालाई हामीले रोजागर दिन मात्र खोजेका हौँ  यादबले बताए ।

सडकलाई फोहर बनाए हिँडनु आफै माथि किच लेप्नु जस्तै हो । त्यसैले नगरपालिकामा आएर सैहाद पूर्ण वतावरणमा छलफल गरी के गर्दा राम्रो हुन्छ निष्र्कष निकालौँ । यसरी जाथाभावी सडकबाटो दुगन्धित बनाएर कर्मचारी हुने होइन् । कर्मचारी पहिलो सरकार प्रति वफादार हुनु पर्छ । काम गर्नेलाई हटाउने कुरा हुदैन् । तर कार्यबाट सन्तुष्ट पार्न नसक्ने कर्मचारीलाई बसिबसी तलब खुवाउने कार्य यस आ.व.बाटै कतै हुदैन् यादबले बताए ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब