युवा एकता नभएसम्म परिवर्तन सम्भव हुदैन् : प्रमुख प्रशासकीय अधिकृत बलिराम यादब

  • भदौ १७, २०८१ | ३३५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १७ भदौ । विभिन्न क्षेत्रगत प्रभावबाट मुक्त भई युवा एकता नभए सम्म जो कोही नेतृत्वमा आएपनि विकास सम्भव नहुने सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो । १७ औँ राष्ट्यि पुस्तकालय दिवसको अवसरमा सिरहा सदरमुकाममा रहेको देशकै सबभन्दा पुरानो पुस्तकालयको वेथिति सुधारका लागि युवा एकता नारामा मात्र हुदैन् हातमा हात मिलाई मन पनि निस्वर्थ मिल्नु पर्नेमा जोड दिनु भयो ।

सिरहाका पुस्तकालय देशकै पुरानो पुस्तकालय हो । तर हाल सम्म यो पुूस्तकालयको राम्रो व्यवस्थापन हुन सकेको छैन् । पुस्तकालय व्यवस्थापन तथा विकासका लागि युवा नेतृत्वका नारा दिई डिजिटिल पुस्तकालयका आवधारण सहितको नेतृत्व पनि चयन भयो । तर पुस्तकालय पुरानै अवस्था सक्षम नेतृत्व माग गर्दैछ । युवामा पनि जो कोहीले नेतृत्व गदैमा परिवर्तन नहुने कुरा पुस्तकालयको नेतृत्वले देखाउँछ ।

अहिलेको युवा सत्ता तथा शासन केन्द्रित हुन बढी आर्कषित हुन्छ । जुन विकासका लागि सबभन्दा घातक कुरो हो । विभिन्न प्रभाव त्यगी परिवर्तनका लागि निस्वर्थ समक्ष युवालाई आगाडी राखि एकतावद्ध रुपमा कार्य थाले मात्र परिवर्तन हुन्छ । 

देशमा अनेकैँ आन्दोलन भई देश लोकतान्त्रिक गणतन्त्रमा गईसक्दा पनि युवामा पुरानै नेतृत्वकर्ताहरुका शौली प्रभाव रहिरहनु साचिकै चिन्तका विषय रहको यादबले बताए । 
शिक्षा प्रदान हुने ठाउँमा यस्ता दभाव प्रभाव रहदा सम्म देश विकासका कल्पान गर्न सकिदैन् । अब युवाहरु नेतृत्वकै लागि लडिरहनु भन्दा पद र पोििजसलाई महत्व नदिई समाज विकासमा लाग्नु पर्छ । 

यस्ता परिवर्तन युवामा देखिए पुस्तकालयका महत्व झन बढने यादबले बताए ।
सिरहा पुस्तकालयको व्यवस्थापन विकासका लागि युवा नेतृत्वमा आएपनि भएका स्रोत साधानलाई पनि समुचित रुपमा व्यवस्थापन गर्न नसकेको आरोप लागिरहेको छ । पुस्तकालयलाई पनि पद, प्रतिष्ठता र शासक रुपमा आफूलाई जिनाउने खेलमा केही युवा सक्रिय रहेका छन् ।

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब