मधेश प्रदेशमा भदौ ३१ गते सोमबार सार्वजनिक विदाको घोषणा

  • भदौ २८, २०८१ | ३७० पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा आउँदो सोमबार भदौ ३१ गते सार्वजनिक विदाको घोषणा गरिएको छ । 

मधेश प्रदेशको गृह, सँचार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भदौ ३१ गते पर्न गएको मुस्लिम धर्मावलम्बीहरुको पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

मन्त्रीपरिषद्को निर्णय अनुसार सोही विदा कार्यन्वयन हुने उल्लेख छ । मधेश प्रदेशको ८ वटै जिल्लामा भदौ ३१ गते सोमबार सार्वजनिक विदा रहने भएको छ । 

अदालत भने सँचालन नै रहने जानकारी प्राप्त भएको छ । 

459203753_1000514342088629_8723139536041024086_n

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब