मधेश प्रदेशमा उपभोक्ताबाट काम हुने

  • कार्तिक ३०, २०८१ | ६०९ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रममा घटाघट प्रक्रियाबाट मात्र विकास निर्माणको कार्य गर्न जनाएको प्रतिबद्धतालाई उल्टाएको छ ।

सरकारले उपभोक्ता समिति मार्फत काम गर्ने निर्णय गरेसँगै अर्थमन्त्रालयले अन्य मन्त्रालयहरुको विकास सम्बन्धी बजेट ‘अनलक’ गरेको छ । उपभोक्ता समिति मार्फत काम गर्न सरकारको नीति तथा कार्यक्रम अबरोधक बनेकै कारण मन्त्रालयहरुको विकास सम्बन्धी बजेट अर्थ मन्त्रायले ‘लक ’ गरेको थियो ।

सभासदको दबाब र सरकारको चाहना मिलेपछि उपभोक्ता समिति मार्फत विकासको काम गराउन सहमति जुटेको छ । विगतमा उपभोक्ता समितिबाट विकास निर्माणको काम हुँदा नेताहरुले योजना बेचेको आरोप लागेको थियो । समयमै काम सम्पन्न नहुँदा भुक्तानीको समस्या र उपभोक्ता समिति बनाउन हुने विवादको कारण जनमत पार्टीले त्यो प्रक्रियालाई अन्त्य गर्ने प्रतिबद्धता नीति तथा कार्यक्रम मार्फत जनाएको थियो ।

सरकार आफैले ल्याएको नीति तथा कार्यक्रममा व्यक्त गरेको प्रतिबद्धता विपरीत काम गरे मुद्दा हाल्ने तयारी समेत भएको बताइएको छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब