नेपाल विद्युत प्राधिकरण गोलबजार शाखाको चरम लपरवाही

  • मंसिर ४, २०८१ | ४४६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०४ मंसिर । नेपाल विद्युत प्राधिकरण गोलबजार शाखाले विद्युत लाइन (तार) व्यवस्थापनमा चरम लपरवाही गरिरहेको छ ।

गोलबजार नगरपालिका वडा नं. ४ गुरुधाम चौकबाट गुरुधाम जानेबाटोमा ११ हजार के.भि. र २५० के. भि. भोल्टेजका तार छ महिना भन्दा बढी  समय देखी सडकमै जथाभावि झुण्डिरहदा पनि नेपाल विद्युत प्राधिकरण शाखा गोलबजारले व्यवस्थापन गर्न चरम लपरवाही गरिरहेको हो ।

यस क्षेत्रका स्थानीयले विद्युत प्राधिकरणलाई पटक पटक लाइन साउट भईरहेको र यसबाट ठुलो दुर्घटना हुने सक्ने भनी जानकारी गराएपनि प्राधिकरणका कर्मचारीले ध्यान नदिईरहेको गुनासो गरिरहेका छन् ।

बजार क्षेत्रमा पनि यति ठुलो दुर्घटना हुने सम्भावन देखिरहदा पनि स्थानीय सरकार तथा सरोकारवालाहरुका चासो नहुनु नागरिकाप्रतिको उदासिन्ता हो । समयमै तार व्यवस्थापन नभए ठुलो दुर्घटना हुन सक्ने सम्भवना प्रति सरोकारवालाहरु सचेत हुन जरुरी रहेको छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब