उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ निर्धारण

  • मंसिर १४, २०८१ | ५८५ पटक पढिएको | सीमा संदेश
alt

उखुको समर्थन मूल्य निर्धारण गरेको छ । गत वर्षभन्दा २० रुपैयाँले वृद्धि गर्दै सरकारले नयाँ मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ तोकेको हो ।

सरकारले यस वर्ष उखुको समर्थन मूल्य निर्धारण गरेको छ । गत वर्षभन्दा २० रुपैयाँले वृद्धि गर्दै सरकारले नयाँ मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ तोकेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । उद्योगहरूले किसानलाई सोही मूल्यमा भुक्तानी दिनुपर्नेछ।

तर, उखु किसानलाई अनुदानस्वरूप प्रदान गरिने रकमको निर्णय भने अझै बाँकी छ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानलाई दिइने अनुदान वृद्धि गर्नुपर्ने प्रस्ताव राखेका छन्। मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अनुदानबारे पछि टुंगो लगाइने मन्त्रिपरिषद्ले जनाएको छ।

यसअघि, सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने व्यवस्था गरेको थियो। उक्त रकम उद्योगीमार्फत किसानसम्म पु¥याउने गरिन्थ्यो ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब