‘मायामा ठ्याक्क ठुक्क’मा बोल्ड सुरक्षा

  • पुस ३, २०८१ | ६३५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । नवीन पौडेल र बेनिशा पौडेलको स्वर रहेको गीत ‘मायामा ठ्याक्क ठुक्क’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत जगत तिरुवाले दिएका छन् ।

रोमान्टिक, डान्सिङ शैलीको गीतको भिडियो ज्योति न्यौपाने (ल्याङ्री दादा), उमेश बराल (विश्व), सुरक्षा इटानी, नेहा गौतम, सुरेन्द्र बसेल लगायत कलाकारको अभिनय छ ।

गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा सुमन रोशन विश्वकर्माको कोरियोग्राफी, राकेश दाहालको सम्पादन छ । भिडियो जेएमडी क्रिएसन प्रिचेन्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब