एमालेद्वारा अध्यादेशको विरोध गर्ने संकेत

  • पुस १२, २०८१ | ५३६ पटक पढिएको | सीमा संदेश
alt

मुख्यमन्त्री सतीशकुमार सिंहले ल्याउन लागेको अध्यादेशको विरोधमा सत्तारुढ दल नेकपा एमाले नै अग्रसरता लिने भएको छ ।

नेकपा एमाले मधेश प्रदेशका संसदीय दलको बैठकबाट प्रदेश सरकारको योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने निर्णयको पनि विरोध गर्ने आन्तरिक तयारी थालेको छ । मधेश प्रदेशसभा सचिवालयमा संसदीय दलको कार्यालयमा बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको समीक्षा, सरकाको कार्यशैलीबारे छलफल, प्रदेश सरकारको योजना सञ्चालन र मुख्यमन्त्रीले ल्याउन लागेको अध्यादेशको विषयमा छलफल भएको नेकपा एमालेकी प्रदेश सांसद शारदादेवी थापाले जानकारी दिइन् ।

सो बैठकमा गठबन्धन दलका नेताहरूसंग छलफल नगरी मुख्यमन्त्रीले ल्याउन लागेको अध्यादेशको विरोध गर्ने विषयमा सांसदहरू एकमत भएको प्रदेश सांसद थापाले बताइन् । प्रदेश सरकारको योजना सञ्चालन गर्न ढिलाइ भएकोले समयमै काम सम्पन गर्न उपभोक्ता समितिबाटै योजना सञ्चालन गर्ने एमाले संसदीय दलमा सहमति भएको प्रदेश सांसद थापाले प्रस्ट्याइन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब