२०२४ मा हलिउडमा धेरै कमाउने फिल्म बन्यो ‘इनसाइड आउट २’, भारतमा ‘पुष्पा २’

  • पुस १७, २०८१ | ४३७ पटक पढिएको | सीमा संदेश
alt

सन् २०२४ विश्व फिल्मका लागि उत्साहप्रद रह्यो । विश्व बक्सअफिस चलायमान मात्र बनेन्, यसवर्ष धेरै कीर्तिमान रचिए । नेपालदेखि हलिउड र बलिउडमा यसवर्ष धेरै कीर्तिमान बनेका छन् ।

हामी यहाँ सन् २०२४ मा धेरै कमाउने भारतीय र हलिउड फिल्मको चर्चा गर्नेछौं । भारतमा अल्लु अर्जुन स्टारर ‘पुष्पा २ : द रुल’ले कीर्तिमान रच्यो भने हलिउडमा ‘इनसाइड आउट २’ बक्सअफिसमा शीर्षस्थानमा रह्यो ।

भारत :

१) पुष्पा २ : द रुल- १७०० करोड भारु
२) कल्की २८९८ एडी- ११०० करोड भारु
३) स्त्री २- ८५० करोड भारु
४) भुलभूलैया ३- ४२२ करोड भारु
५) सिंघम अगेन- ३०० करोड भारु

हलिउड :

१) इनसाइड आउट २- १.७ बिलियन अमेरिकी डलर
२) डेडपुल एण्ड वुल्भरिन- १.१३८ बिलियन डलर
३) डेस्पिकेबल मी ४- ९६९ मिलियन डलर
४) ड्युन २- ७१४ मिलियन डलर
५) मोआना २- ७२५ मिलियन डलर

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब