वासिङ्टन डीसी । ३० भन्दा बढी राज्यहरूमा ६० करोडभन्दा बढी अमेरिकीहरू ठुलो हिउँदे आँधीको चपेटामा छन् जसले एक दशकै सबैभन्दा ठुलो हिमपात र चिसो तापक्रम ल्याउन सक्ने बताइएको छ । चरम मौसमी अवस्थाहरूको साथमा एक ध्रुवीय भोर्टेक्सले चिसो मौसमलाई आर्कटिकबाट मध्य अमेरिकासम्म ल्याएको हो।
केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, अर्कान्सास र न्यु जर्सीका केही भागमा पनि आपत्काल घोषणा गरिएको छ। आँधीका कारण हजारौँ उडानहरू ढिलो वा रद्द भएका छन्, धेरै सडकहरू काटिएका छन् र विद्यालयहरू बन्द छन्
हिमपातले कन्सास र मिसौरीमा ह्वाइटआउट अवस्था ल्याउने अपेक्षा गरिएको छ, जहाँ आपत्कालीन अवस्था घोषणा गरिएको छ । हेरौँ केही तस्बिर :
_2LBpFW6lqq.jpg)
_0VajIXy596.webp)
_cbWJ7zE1Nf.webp)
_TICmTGTh33.webp)
_AAVUQsDQbZ.webp)
_lKevRIntzo.webp)
_iTZcnttiXS.webp)
_w3ggrtUcES.webp)
_Js3jKpb70E.webp)
_p5QpkO0V37.webp)
_IP1BCgOpNp.webp)
_NwueK7yJm9.webp)
_bGBaATPuat.webp)
_kpmhpdwIZN.webp)
_gOV7J5TjAp.webp)
_Wo6c4rnauX.webp)
_zPZduXr9DL.webp)
_Q4T08NWOVw.webp)
_zoDHLVDgSE.webp)
_EgZYEKPoXW.webp)
_9UpxheO5yQ.webp)
_IdnpTESdfc.webp)
_kfsJjCCVh9.webp)
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved