ट्रम्प र पुटिनबीच फोनवार्ता, साउदीमा भेट्ने सहमति

  • फागुन १, २०८१ | ३०३ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन् । फोनमा उनीहरूबीच  भेट्ने सहमति भएको छ ।

यद्यपि, राष्ट्रपति ट्रम्पले रुसी पुटिनलाई भेट्ने कुनै मिति तय गरेका छैनन् । तर, ह्वाइट हाउसमा उनले पत्रकारहरूलाई भने, “हामी साउदी अरेबियामा भेट्नेछौँ ।”

यसअघि ट्रम्पले युक्रेन युद्ध तत्काल अन्त्य गर्न वार्ता सुरु गर्न अमेरिका र रुस सहमत भएको बताएका थिए ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति पुटिनले ट्रम्पको सुझावलाई समर्थन गरेको बताएका छन् । अमेरिकी राष्ट्रपतिले ‘यो सँगै काम गर्ने समय हो’ भनेका छन् ।

रुस र युक्रेनबीचको युद्ध फेब्रुअरी २०२२ मा सुरु भएको थियो । उक्त युद्धसँगै अमेरिका र पश्चिमी देशहरूसँग रुसको तनाव बढेको छ । बीबीसी

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब