सखुवानन्कारकट्टी गाउँपालिका कार्यसम्पादनमा जिल्लामै प्रथम

  • फागुन ३, २०८१ | ५४३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०३ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्ष २०८०र८१ मा स्थानीय तहले गरेका कार्यसम्पादनलाई विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक गरेको नतिजाअनुसार कार्यसम्पादन मूल्याङ्कनमा सिरहा जिल्लाको १७ पालकिामध्ये सबैभन्दा बढी अङ्क सखुवानन्कारकट्टी गाउँपालिका पाएको छ । सखुवानन्कारकट्टी गाउँपालिकाको ५४.५ अंक प्राप्त गरेर जिल्लामै प्रथम भएको हो ।

यस्तै गोलबजार नगरपालिका ५१.२ अंकसहित दोस्रो भएको छ । त्यस्तै ५१.१ अंकसहित मिर्चैया नगरपालिका तेस्रो र ५०.९ अंकसहित लहान नगरपालिका चौथो भएको छ ।

त्यसैगरी प्राप्त अंकको आधारमा नगरपालिका तर्फ सबभन्दा कमजोर कार्यसम्पादन कर्जन्हा नगरपालिका र गाउँपालिका तर्फ लक्ष्मीपुर पत्तारी गाउँपलिकाको रहेको छ ।

480005757_1140642651405673_2157278409902110779_n

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब