फागुन १३ गते मंगलबार, यस्ताे छ तपाईँकाे राशिफल

  • फागुन १३, २०८१ | ५१२ पटक पढिएको | सीमा संदेश
alt

मेष: दिन सुखदायक छ । सुख–सन्तोष, कार्य सिद्धि, शारीरिक स्वस्थता, मन प्रफुल्लित होला ।

वृष: राज्यभय, मान–प्रतिष्ठामा आँच आउने, तनाव बढ्ने सम्भावना भएकाले सजग रहनुहोला ।

मिथुन: दिन शुभ फलदायक छैन । रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्छ ।

कर्कट: शुभ समय आएकाले धन लाभ, सम्मान, प्रतिष्ठा बढ्ने, समस्या समाधान हुने देखिन्छ ।

सिंह: सानै प्रयासमा आर्थिक लाभ, प्रतिस्पर्धा वा परीक्षा, खेलकुद आदिमा विजय हुने सम्भावना छ ।

कन्या: दिन त्यति शुभ छैन । बाथजन्य रोगको भय, कार्य असफल हुन सक्छ, सजग रहनुहोला ।

तुला: तपाईंको पेट गडबड हुन सक्छ । साथै विवाद, दिनचर्या अस्तव्यस्त नहोला भन्न सकिन्न ।

वृश्चिक: शुभ दिन भएकाले आर्थिक लाभ, पढाइ, जागिर, व्यापार आदिमा सफलता हुने देखिन्छ ।

धनु: धन हानि, व्यर्थको खर्च, मन चञ्चल, आँखामा समस्या हुन सक्ने भएकाले सजग रहनुहोला ।

मकर: दिन शुभ फलदायक छ । उपहार आदिको प्राप्ति, भाग्योदय, कार्यसफल, धन लाभ होला ।

कुम्भ: तपाईका लागि दिन सन्तोषजनक छैन । आर्थिक नोक्सानी, चोटपटकको भय होला ।

मीन: दिन बलवान् छ । द्रव्य लाभ, विविध सेवा वा वस्तुको प्राप्ति, उत्तम भोजन प्राप्ति होला ।

गोलबजारमा ज्यान गुमाएका यादवको शव प्रहरीले उठायो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्र ...

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब