सिरहाको दुई क्याम्पसमा नेविसंघ विजयी

  • चैत ६, २०८१ | ७०३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०६ चैत्र । सिरहाको दुई क्याम्पसमा नेविसंघ सान्दार जित निकाल्न सफल भएका छन् । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत  रहेको सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पस सिरहा र जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानमा नेविसंघका विद्यार्थी युनियनले प्यानल विजयी भएका छन् ।

सिरहा सदरमुकाम स्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ ६८ मतान्तरले प्यानल सहित विजय भएका छन्।

पृथ्वी कुमार यादव सभापति १७८,  रमेश कुमार यादव सचिव १९२,  राम यादव कोषाध्यक्ष १८४, उपेन्द्र कुमार गुप्ता सदस्य १९६,  राधिका कुमारी मण्डल सदस्य १९२,  कन्चन पासमान सदस्य १८२, आरती कुमारी मण्डल सदस्य १८४,  अजिता कुमारी यादब सदस्य १९१,  विशाल यादव सदस्य १९१ विजयी भएका छन् ।

यता लहान स्थित जे.एस.मुरारका बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ १४४ मतान्तरले प्यानल सहित विजय भएका छन्।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का रोहित राउत ५७५  विजय , नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का मनिष चौधरी ४३१ र जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एस) सम्मिलित संयुक्त मोर्चाका ललित यादवले १३४ मत प्राप्त गरेका छन्।

निर्वाचित सम्पूर्ण भाई बहिनिहरुमा सफल कार्यकालको शुभकामना ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब