‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स

  • असार ३, २०८२ | ४१७ पटक पढिएको | सीमा संदेश
alt

गायिका शर्मिला वर्देवा र गायक प्रमोद शर्माको स्वर रहेको गीत ‘खै त मायाले कुरा बुझेको’को भिडियो सार्वजनिक भएको छ । गीतमा दिनेश राज पुरीको शब्द तथा राजेन्द्र बजगाईँको सङ्गीत छ । 

बजगाईँकै सङ्गीत संयोजन रहेको गीतको भिडियो सियोन श्रेष्ठले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । भिडियोमा सुधीर श्रेष्ठ, बिना राउत र श्रीस्वस्थानी तामाङको अभिनय देख्न सकिन्छ । 

भिडियोमा करन चौसिरको छायाङ्कन र शिलन लम्सालको सम्पादन छ । गीत म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब