असार २२ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

  • असार २२, २०८२ | ३२७ पटक पढिएको | सीमा संदेश
alt

मेष : धन लाभ, समस्या सुल्झने, मान–सम्मान होला तर बेलुकीपख केही कष्ट बेहोर्नुपर्ला ।

वृष : तपाईंका लागि दिन शुभ भएकाले धन प्राप्ति, परीक्षा, विजय, इज्जत–प्रतिष्ठा वृद्धि होला ।

मिथुन : सानै प्रयासमा कार्य सिद्धि, स्वास्थ्य लाभ, शत्रुमाथि विजय, सुख–शान्ति हुने देखिन्छ ।

कर्कट : पेट गडबड, अस्वस्थता हुन सक्छ । बेलुकीपख भने समय शुभ भएकाले स्फूर्ति बढ्ला ।

सिंह : धन प्राप्ति, प्रतिष्ठा बढ्ने देखिन्छ तर बेलुका पेटमा समस्या, विवादको सम्भावना छ ।

कन्या : तपाईंका लागि दिन शुभ छ । धन लाभ, सुख–सन्तोष, पराक्रम वृद्धि, प्रसन्नता होला ।

तुला : समय अनुकूल भएकाले अन्न लाभ, व्यापारिक सफलता, उपहार प्राप्तिको सम्भावना छ ।

वृश्चिक : व्यर्थमा धन र समयको खर्च हुन सक्छ । बेलुका भने शुभ समय भएकाले प्रसन्नता होला ।

धनु : शुरुमा मिष्ठान्न भोजन, द्रव्य लाभ, परिवार सुख होला । बेलुकीपख तनाव बढ्न सक्छ ।

मकर : समय उत्तम छ । स्फूर्ति बढ्ने, इष्टमित्रसँग भेटघाट, धन लाभ हुन सक्ने देखिन्छ ।

कुम्भ : दिन शुभ भएकाले राज्य सुख, कार्य सिद्धि, कामकाज सफल, प्रसन्नता हुने सम्भावना छ ।

मीन : सचेत रहनु बेस, धन नाश, कार्य असफल हुन सक्छ । बेलुका भने राज्यसुख, स्फूर्ति बढ्ला ।

गोलबजारमा ज्यान गुमाएका यादवको शव प्रहरीले उठायो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्र ...

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब