जसपाका तीन सांसदसहित एक दर्जनभन्दा बढी नेता प्रहरी नियन्त्रणमा

  • भदौ ४, २०८२ | ६०७ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी नेपाल (जसपा)को तीन सांसदसहित एक दर्जन नेताकार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गौर हत्याकाण्डको छनबिन गर्न सर्वोच्च अदालतले दिएको परामादेशको विरोध गर्दै मंगलबार जसपाले निकालेको मसाल जुलुसमा सहभागी उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

जसपाका केन्द्रीय प्रवक्ता समेत रहेका मधेश प्रदेशका सांसद मनिष सुमन, किरण साह र लुम्बिनी प्रदेश सासंद अम्बिका दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

त्यस्तै, जसपाको केन्द्रीय सदस्य डा. बबी सिंह, रेणुराज सिंह, शशिकपुर मियाँसहित १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जसपाका केन्द्रीय सचिवालय प्रमुख महेश चौरसियाले बताए।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब