अधिवेशन जनीकिएसँगै मिर्चैयाका व्यसायी जुटे नेतृत्वको तयारीमा मिर्चैया उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनमा अध्यक्ष पदका चर्चामा रहेका उम्मेदवारहरु क्रमशः हरिकिशोर महतो, राजकुमार साह, भरत महासेठ।

  • भदौ १३, २०८२ | २७६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १३ भदौ। मिर्चैया उद्योग वाणिज्य संघको दोस्रो अधिवेशन तथा वर्षिक साधारणसभाको मिति तय भएसँगै नयाँ नेतृत्वका लागि उद्योगी–व्यापारीहरूबीच व्यापक चर्चा सुरु भएको छ। संघको वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भाद्र २७ गते तय भएपछि व्यसायीहरुमा चहलपल सुरुभएको हो। 

संघको अध्यक्ष पदका लागि व्यसायीहरु राजकुमार साह, भरत महासेठ र हरिकिशोर महतो मुख्य प्रतिस्पर्धीका रूपमा अगाडि आएका छन्। 

मिर्चैया उद्योग बाणिज्य संघमा मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका र कल्याणपुर नगरपालिका पर्दछ। अधिवेशनको मिति तयभएसँगै यहाँका व्यापारीहरू पक्ष विपक्षमा सक्रिय हुन थालेका छन्। अहिले टोल–टोल, पसल–पसल, गाउँ–गाउँमा नयाँ नेतृत्व चयनको विषयले चर्चा परिचर्चा पाएको छ।

यी तीनै जना व्यापारीहरू अध्यक्ष पदका लागि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्। मिर्चैया, कर्जन्हा र कल्याणपुर क्षेत्रका व्यापारीहरू अहिले नेतृत्व छनोटप्रति निकै चासोका साथ लागिरहेका छन्।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब