परीक्षा सार्न कलेजमा बम रहेको भनेर अफवाह फैलाउने व्यक्ति पक्राउ

  • भदौ १६, २०८२ | ५४१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौंका विभिन्न स्कुल तथा कलेजमा बम रहेको भनेर प्रहरीलाई झुक्याउने युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महोत्तरी घर भई कीर्तिपुर बस्ने ३८ वर्षिय जयरुद्र झालाई पक्राउ गरेको हो । 

उनले शुक्रबार प्रहरीको हटलाइन १०० मा फोन गरी कुलेश्वर मावि लगायत ठाउँमा बम राखिएको र ४ बजे बिष्फोट हुने भनेर सूचना टिपाएका थिए । प्रहरी ती कलेजमा गएर चेकजाँच गर्दा केही भेटिएन । त्यो दिन ती स्कुल तथा कलेजमा परीक्षाको सेन्टर थियो । झा आफैं पनि स्नातकोत्तर तहको परीक्षार्थी थिए । परीक्षा दिन अल्छी लागेपछि उनले त्यसरी फोन गरेर आतंक मच्चाई परीक्षा सार्ने प्रयास गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले बताए । उनी एक निजी कम्पनीका कामदार हुन् । पक्राउपछि उने आरोप स्वीकार गरेका छन् । 

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब