मधेश केन्द्रित दलहरु फेरि एकताको गृहकार्यमा !

  • असोज १४, २०८२ | ३१८ पटक पढिएको | सीमा संदेश
alt

जेन– जी आन्दोलनपछि मधेश केन्द्रित दलहरु एकता गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । मधेश केन्द्रित दलहरु सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले फेरि पनि एकताको लागि अघि बढ्नुको विकल्प नरहेको भन्दै एकताका लागि गृहकार्य थालिएको जनाएको छ ।

पटक–पटक टुटेका फुटेका दलहरु जेन– जी आन्दोलनपछिको परिस्थितिमा फेरि एक ठाउँमा आउने संकेत देखिएको छ । संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरुबीच एकताका लागि प्रस्ताव नै पेस भएको छ ।

२०७४ सालको आम निर्वाचन जनता समाजवादी पार्टी नेपाल बनाएर मधेश केन्द्रित अधिकांश दल एकीकृत भएका थिए ।

अहिले संघीय लोकतान्त्रिक मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रकि पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी आवद्ध छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब