दलित बस्तीमा तोडफोड र लुटपाट घटनामा वडाअध्यक्ष प्रहरीको नियन्त्रणमा

  • असोज १९, २०८२ | ४४९ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको कल्याणपुर नगरपालिका-८ अरङमा दलितको घरमा तोडफोड र लुटपाट भएको घटनामा वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाध्यक्ष रामकिशोर यादवलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष यादवलाई इलाका प्रहरी कार्यालय, मिर्चैयाको हिरासतमा राखिएको छ । घटनामा उनले भूमिका खेलेको र यसका आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख अनन्तराम शर्माले बताए ।

रेशम चौधरीलाई राहत

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई र ...

भन्सार छलीका १३ लाखभन्दा बढीका अवैध सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा ...

असोज ७ गते बुधबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब