मिर्चैयामा चोरीका घटनामा वृद्धि

  • असोज २५, २०८२ | ५४० पटक पढिएको | सीमा संदेश
alt

सिरहाको मिर्चैया नगरपालिका कटारी चोकमा पछिल्लो समयमा चोरीका घटनामा वृद्धि भएको छ। विहीबार राति एकैदिन कटारी चोकस्थित सर्वश्रेष्ठ होटल र श्रेष्ठ होटलबाट दुई लाख मूल्यबराबरको नगद र मालसामान चोरी भएको छ।

स्थानीयका अनुसार चोरले होटलबाट नगदसहित रक्सीका बोतलसमेत चोरी गरेको बताइएको छ। घटनापछि मिर्चैयामा व्यापारी र स्थानीयवासीमा असुरक्षाको बढेको छ।

चोरीका घटना पटक पटक भइरहँदा पनि स्थानीय प्रहरी प्रशासन मौन देखिएको भन्दै स्थानीयवासी असन्तुष्ट छन्। जेन्जी आन्दोलनपछि प्रहरीले आवश्यक कारबाही र गस्तीमा ढिलाइ गरेको स्थानीयको गुनासो छ।

रेशम चौधरीलाई राहत

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई र ...

भन्सार छलीका १३ लाखभन्दा बढीका अवैध सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा ...

असोज ७ गते बुधबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब