जेन–जी आन्दोलनपछि राष्ट्रपतिले देश छाडे

  • असोज २९, २०८२ | ४६२ पटक पढिएको | सीमा संदेश
alt

जेन–जी आन्दोलनका कारण अफ्रिकी देश मेडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले देश छाड्नुभएको छ । संसदमा विपक्षी नेता साइटेनी रान्ड्रियानासोलोनियाइकोले सेनाका एकाइहरू नै प्रदर्शनकारीतर्फ सामेल भएपछि राष्ट्रपति राजोएलिनाले देश छोड्नुपरेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले राष्ट्रपतिले देश छाडेको तर उहाँ कहाँ हुनुहुन्छ भन्ने स्पष्ट नरहेको जनाएको छ । मेडागास्करको राष्ट्रपति कार्यालयका कर्मचारीले पनि राष्ट्रपतिले देश छोडेको पुष्टि गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति राजोएलिनाले आफ्नो जीवन बचाउन सुरक्षित ठाउँमा सर्नुपरेको बताउनुभएको छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब