सिरहा -४ जसपाबाट प्रतिनिधिसभाका लागि ६ जनाको नाम सिफारिस

  • पुस १, २०८२ | ४१७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  सिरहा क्षेत्र ४ बाट पूर्वमन्त्री तथा केन्द्रीय उपाध्यक्ष राजकिशोर यादवसहित ६ जनाको नाम प्रतिनिधि सभा निर्वाचनका लागि जसपा नेपालबाट सिफारिस भएको छ । मिर्चैयामा सोमबार बसेको क्षेत्रीय विस्तारित बैठकले ६ नेताको नाम सिफारिस गरेको हो ।

प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पूर्वमन्त्री यादवसहित केन्द्रीय सचिव सुरेशकुमार मण्डल र रामकुमार मण्डलको नाम सिफारिस भएको छ । यस्तै, समानुपातिक तर्फ चन्देश्वर पासवान, त्रिपूरा झा र रेणु यादकको नाम सिफारिस भएको पार्टीले जनाएको छ ।

सिरहा क्षेत्र नम्बर ४ मा मिर्चैया, कल्याणपुर र कर्जन्हा नगरपालिका तथा नरहा र विष्णुपुर गाउँपालिका गरी पाँच स्थानीय तह पर्छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब