सिरहामा नौ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद

  • असार १९, २०८३ | २६२ पटक पढिएको | सीमा संदेश
alt

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको गस्ती टोलीले भन्सार छली गरी अवैध रूपले ल्याइएका र लैजाँदै गरेको अवस्थामा सवा नौ लाख रुपैयाँभन्दा बढी मूल्यको किराना सामान, मदिरा तथा कपडा बरामद गरेको छ।

गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार बिहीबार बिहान करिब १ बजेतिर सिराहा नगरपालिका– १६, खिरौनाबाट सशस्त्र प्रहरी टोलीले भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको र नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा किराना सामान, कपडा, कस्तुरी मदिरा र तीन थान मोटरसाइकल बरामद गरेको हो। 

बरामद गरिएका करिब नौ लाख २६ हजार ८५० रुपैयाँ मूल्यका सामानहरू आवश्यक प्रक्रिया पूरा गरी माडर भन्सार बुझाउन लगिएको उनले बताए।

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा स

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब