चीनतर्फ बेपत्ता हुनेको सङ्ख्या ५५८ पुग्यो

  • भदौ ११, २०८३ | ९० पटक पढिएको | सीमा संदेश
alt

चीनतर्फको सीमा क्षेत्रमा बेपत्ता हुनेको सङ्ख्या ५५८ पुगेको छ। स्थानीय सिङ्गात्से सहर सरकारलाई उद्धृत गर्दै सञ्चारमाध्यम सीसीटीभीले आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो। 

यो सङ्ख्या बुधबार सार्वजनिक गरिएको २६५ भन्दा ठुलो वृद्धि हो। नेपाल–चीन सीमामा बुधबार गएको पहिरोपछि दुई जनाको जीवितै उद्धार गरिएको तिब्बत स्वायत्त क्षेत्रका अधिकारीले बताएका छन्। उद्धार गरिएका व्यक्तिको पहिचान र स्वास्थ्य अवस्था भने सार्वजनिक गरिएको छैन।

उद्धार कार्य जारी रहँदा मृतकको सङ्ख्या तीन नै रहेको छ। चीनको रेडक्रस सोसाइटीले बिहीबार ५,५०० भन्दा बढी बाकस पानी र खाना उपलब्ध गराएको छ। संस्थाले २,५०० भन्दा बढी सेट पाल, स्वच्छता सामग्री, ओढ्ने, ओछ्यान र ज्याकेट वितरण गरेको छ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब