सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

  • असोज १०, २०८३ | ७५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहितको हावाहुरीका कारण सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवको करिब दुई बिघा जमिनमा लगाउनुभएको उखुबारीमा क्षति पुगेको हो ।

हावाहुरी र अविरल वर्षाका कारण भाडामा लिएर गरेको उखु खेतको उखुका बोटहरू लडेपछि उत्पादन घट्ने र लगानी नउठ्ने अवस्था आएको उनले बताए । उखु खेतीमा यादवले चार लाख रुपैयाँ ऋण तथा सापटी लिएर लगानी गरेका थिए । उखु खेती राम्रो उत्पादन भएको भए करिब १० लाख रुपैयाँ आम्दानी हुने उहाँको अपेक्षा गरेपनि हावाहुरी र अविरल वर्षाले लगानीसमेत फिर्ता नहुने उनको चिन्ता  छ ।

सिरहाको विष्णुपुर गाउँपालिका–१ का पूर्ववडाध्यक्ष रहिसकेका यादव अहिले पुनः कृषि व्यवसायमा फर्किएका छन् । उनी भन्छन्, “जसोतसो जग्गा भाडामा लिएर उखु खेती लगाएको थिए तर गए राति आएको हावाहुरी र वर्षाले सबै उखु ढालिदियो ।अब त लगानी पनि नउठ्ने देखिन्छ । यही खेती बाट नै घर परिवारको जोहो टार्दै आएको थिए, क्षति गर्दा अब घरपरिवार चलाउन पनि मुस्किल हुने अवस्था आयो । ”

असोज १० गते शनिबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । ...

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब