हामी नेपालका संयोजक सुदन गुरुङले सिमरामा हिजो देखिएको घटना एउटा झल्को मात्र भएएको बताउँदै दाजुभाइहरूलाई कसैले छोएको सहन नसक्ने बताएका छन्। आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिँदै उनले यो ज्वालामुख ... पुरै पढ्नुहोस्
सिरहाको कल्याणपुर नगरपालिका-१२ बेल्हामा मध्यरातमा गोली चलेको छ । गाउँमा आइपुगेका आठ(दस जनाको अपरिचित समूहले गोली चलाएको हो । गोली प्रहारबाट स्थानीय ५० वर्षीय वीरेन्द्र महतो र उनका छोरा २५ वर्षीय अनिल महतो गम्भ ... पुरै पढ्नुहोस्
मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा तोडफोडको क्रममा कर्मचारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पूर्वप्रदेश सांसद परमेश्वर साह र लोसपा धनुषाका अध्यक्ष जिवेन्द्र झा धरौटीमा रिहा भएका छन् । उनीहरुलाई धनुषाका प् ... पुरै पढ्नुहोस्
प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई प्रहरीले गएराति भक्तपुरको उनकै घरबाट पक्राउ गरेको हो । प्रसाईंमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरील ... पुरै पढ्नुहोस्
सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको पदमुक्त रोकिएको छ । यससँगै विवादमा परेका ती पाँचै सदस्यको पद अथावत नै रहेको छ । सोमबार सर्वोच्च ... पुरै पढ्नुहोस्
सिरहा र धनुषा जोड्ने कमला नदीमा पुल सञ्चालन नहुँदा सिरहा नगरपालिका-७ का व्यवसायी राधे यादवले वर्षौंदेखि सास्ती खेपिरहेका छन् । कहिले बाँसको पुलबाट त कहिले डुंगाबाट मोटरसाइकल तारेर, अनि कहिले भत्किएकै पुलबाट जो ... पुरै पढ्नुहोस्
शिक्षामन्त्री महावीर पुनले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई लक्षित गर्दै कटाक्ष गरेका छन् । पछिल्लो समय प्रसाईँले दिँदै आएका विभिन्न अभिव्यक्तिप्रति लक्षित गर्दै मन्त्री पुनले पैसाको स्रोतबारे प्रश् ... पुरै पढ्नुहोस्
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले असंवैधानिक तरिकाले मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्त गरेपछि सात दलीय गठबन्धनले आन्दोलनलाई निरन्तरता दिँदै सांकेतिक रुपमा विरोधदेखि बहिष्कारसम्मको कार्यक्र ... पुरै पढ्नुहोस्
धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो। शुक्रबार साँझ ६ बजेतिर अ ... पुरै पढ्नुहोस्
सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरी लागू गरेको छ । नयाँ संहितामा पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा ज ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved