मधेश प्रदेशमा पानी नपर्दा भयावह अवस्थाको सिर्जना भएको छ । यस वर्ष आधा मात्रै धान रोपाइँ भएको छ । खडेरीका कारण धानको बेर्ना पनि सुकेर जाने भएपछि सरकारले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । विगतक ... पुरै पढ्नुहोस्
चुरे तथा वनजंगल संरक्षणसहितको सहितको विभिन्न माग राखेर आँखामा कालोपट्टी बाँधेर जनकपुरधामको नगर परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । जनकपुरधाम उपमहानगरस्थित जनक चोक ... पुरै पढ्नुहोस्
नेपाल विद्युत प्राधिकरणले आठ रुपैयाँ प्रतियुनिट पर्ने बिजुली तराइको सिचाइँका लागि तीन रुपैयाँमा दिने जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त क्षेत्र मधेश प्रदेशका विभिन्न जिल्लामा तत्का ... पुरै पढ्नुहोस्
मधेश प्रदेशमा नपाली कांग्रेसले प्रदेश सरकारमा दाबी गर्दै आन्तरिक गृहकार्यमा रहेको बेला सतीशकुमार सिंहले मुख्यमन्त्री पद नछाड्ने संकेत गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमालेसहितको जनमत पार्टीको नेतृत्वमा मधेश ... पुरै पढ्नुहोस्
मधेशमा विपद् बढेसंगै चोरीको घटनामा समेत वृद्धि भएको छ । विपद्कै बेला मधेश प्रदेशमा डिप बोरिङ र विद्युतको ट्रान्सफर्मरसमेत चोरी हुन थालेको छ । विपद् संकटग्रस्त क्षेत्र मधेश प्रदेशका विभिन्न जिल्लामा चैतसम्ममा स ... पुरै पढ्नुहोस्
गृहमन्त्री रमेश लेखकले तराई–मधेशका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई खानेपानी र सिँचाइको संकट निवारणका लागि समन्वय गर्न निर्देशन दिएका छन् । विशेषत: संकटग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रद ... पुरै पढ्नुहोस्
सिराहा र सप्तरीको सिमानामा रहेको बलान नदी पश्चिमी किनार सिराहातर्फका कटान क्षेत्रमा तटबन्ध निर्माण भएपछि कटान प्रभावित क्षेत्रका स्थानीयले सुरक्षाको महसुस गरेका छन् । वर्षाको समय आउनुअगावै सङ्घीय सरकारको ... पुरै पढ्नुहोस्
महिला कैदीबन्दीको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राखी ‘महिलामैत्री’ कारागारको आवश्यकता बारम्बार उठ्दै आएको छ । तर सिरहाको कारागारमा अहिले त्यस्तो कुनै सुविधा उपलब्ध छैन । महिला कैदीबन्दीका लागि छ ... पुरै पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल पाँच सय वटा ‘डीप बोरिङ’ जडान गरिने घोषणा गर्नुभएको छ । महोत्तरीको मटिहानी नगरपालिका–८ विग्ही नदीमाथिको पुल र ... पुरै पढ्नुहोस्
प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधको आरोपमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ। पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ प ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved