ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो । मृगौला र प्रोस्ट ... पुरै पढ्नुहोस्
नयाँ दिल्ली । भारतले कोभिड संक्रमणका घटनाहरूमा निगरानी बढाइरहेकाबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई पुन: मास्क लगाउन सुरु गर्न आह्वान गरेका छन् । चीनमा कोभिड संक्रमितको सङ्ख्यामा अप्रत ... पुरै पढ्नुहोस्
भारतको गुजरात विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले ऐतिहासिक जित हासिल गरेको छ । तर हिमाचल विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ भने भाजपाले सत्ता गुमाएको छ । १८२ सिट रहेको गुजरात विधानसभामा भाजपाले १५६ सि ... पुरै पढ्नुहोस्
काठमाडौं । गुजरातको मोरबीमा रहेको एउटा भोलुंगे पुल भाँचिदा मृत्यु हुनेको संख्या १४१ पुगेको छ । १७७ जनाको उद्दार भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भाँचिएको थियो । ब्रिटिशकाली ... पुरै पढ्नुहोस्
बङ्गलादेशमा सित्राङ नामको आँधीबाट ज्यान गुमाउनेको सङ्ख्या २८ जना पुगेको छ । सित्राङबाट लाखौँ मानिस प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ । आँधीका कारण बङ्गलादेशका लाखौँ व्यक्ति बिजुली सेवाविहीन&nbs ... पुरै पढ्नुहोस्
ढाका । वंगलादेशमा आँधीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । चक्रवात सित्राङका कारण इँटाको रेलिङ र रूखहरू भत्किँदा एकै परिवारका तीन सदस्यसहित कम्तीमा सात जनाको ज्यान गएको हो । हताहतपछि दमकल तथा सिभिल डिफेन्सक ... पुरै पढ्नुहोस्
संयुक्त अधिराज्य बेलायतमा भारतीय मूलका ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। संसदको तल्लो सदन हाउस अफ कमन्समा एकल बहुमत रहेको कन्जरभेटिभ पार्टीको नेता चुनिएसँग ऋषि बेलायती प्रधानमन्त्री बन्ने पक्का भएको ह ... पुरै पढ्नुहोस्
संयुक्त अधिराज्य बेलायतमा पहिलो पटक भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने भएका छन्। ४२ वर्षीय ऋषि सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै उनी बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेको बिबि ... पुरै पढ्नुहोस्
काठमाडौं । संयुक्त राज्य अमेरिका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस वर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन् । अमेरिकी क्यारोलिन बर्टोजी र ब्यारी शा ... पुरै पढ्नुहोस्
काठमाडौं । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एकजना मेयरसहित १८ जनाको मृत्यु भएको छ । बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved